राजनीति समाचार विकासमन्त्री उषाकला राईले जन्मदिन आश्रममा मनाईन August 14, 2021 69 Facebook Twitter Google+ Pinterest WhatsApp मोरङ । प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईले आफ्नो जन्मदिनको उपलक्ष्यमा विराटनगर–१० स्थित मानव सेवा आश्रममा रहेका असहायलाई शुक्रबार साँझ खाना खुवाई मनाउनु हुँदै ।आश्रममा ८५ आश्रित रहेका छन् ।-तस्वीर सौजन्य : सामाजिक विकास मन्त्रालय–रासस Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook