सभापति उम्मेदवारीबाट पछि हट्दिनँ: प्रकाशमान सिंह

60
काठमाडौं  । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here