एकीकृत समाजवादी पार्टीको पहिलो पत्रकार सम्मेलन

218

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेको छ ।

निर्वाचन आयोगले बुधबार राति माधव नेपाल नेतृत्वको सो पार्टीलाई आधिकारिकता दिएसँगै पार्टीको ब्यानरमा पहिलो पत्रकार सम्मेलनको आयोजना गरिएको हो । एमालेबाट ५५ केन्द्रीय सदस्य र ३० जना सांसद लिएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here