धनगढीमा स्यानिटाइजर पिउँदा युवकको मृत्यु

60

कैलाली । धनगढीमा स्यानिटाइजर पिउँदा एक युवकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १२ डी गाउँका टीकाराम बराइली बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले ९ गते स्यानिटाइजर पिएर घरमै बसेका उनको शुक्रबार मृत्यु भएको हो। स्यानिटाइजर के कारणलेसेवन गरे भन्नेबारे खुलेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here