मन्त्रिपरिषद् बैठक दिउँसो चार बजे बस्दै

73

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

बुधबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बस्नेगरि बैठक बोलाइएको छ।

बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने सक्ने एक मन्त्रीले बताएका छन्। सामान्यता मन्त्रिपरिषद् बैठक सातामा दुई दिन, सोमबार र बिहीबार बस्ने प्रचलन छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here