भारतमा एकैदिन ४ सय ६० जनाको मृत्यु

65

काठमाडौं ।  पछिल्लो २४ घन्टामा भारतमा थप ४१ हजार ९ सय ६५ जनामा कोरोना संक्रमण देखिएको छ।  भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यससँगै सक्रिय संक्रमितको संख्या ३ लाख ७८ हजार बढी पुगेको छ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ४ सय ६० जनाको मृत्यु भएको छ।

यससँगै कोरोना कारण भारतमा ४ लाख ३९ हजार बढीको मृत्यु भएको छ।  मन्त्रालयका अनुसार ६५ करोड ४१ लाख बढीले कोरोना विरुद्धो खोप लगाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here