जानकी मन्दिरमा हिमानी शाहले विशेष पूजा गरिन्

157

जनकपुरधाम । पूर्वयुवराज्ञी हिमानी शाहले जनकपुरधाममा रहेको जानकी मन्दिरमा विशेष पूजा गरेकी छन् । उनले आइतबार बेलुका मन्दिरमा विशेष पूजा गरेकी हुन् ।

सोमबार जनकपुरमा हुने हिमानी ट्रष्टको कार्यक्रमका लागि आएकी शाहले आइतबार आए लगत्तै बेलुका विशेष पूजा गरेकी हुन् ।

हिमानी ट्रष्टले सोमबार जनकपुरधामको कन्या माविमा खानेपानी सम्बन्धी सामग्री वितरणका लागि कार्यक्रमको आयोजना गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here