विद्युत् प्राधिकरण इन्टरनेट कम्पनीको तार काट्दै

375

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणका पोल प्रयोग गरी बढेको भाडा सम्झौता नगर्ने र नतिर्ने कम्पनीहरूको इन्टरनेटको तार काट्ने भएको छ ।

यही असोज १५ गतेसम्म बढेको भाडा सम्झौता गर्न र पोलको भाडा बुझाउन प्राधिकरणले आज एक सूचना जारी गरेको छ ।

विद्युत् प्राधिकरणविरुद्धमा इन्टरनेटसम्बद्ध संस्थाहरूले आन्दोलनको तयारी गरिरहेका छन् । आन्दोलनको तयारी गर्नेहरूमा कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान महासंघ), इन्टरनेट सेवा प्रदायक संघ र केबल टीभी महासंघ छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here