छापावाला सुन तोलामा ८९ हजारमा कारोबार

90

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला तोलामा ८९ हजारमा कारोबार भइरहेको छ ।

गत शुक्रबार पनि छापावाला सुनको मूल्य तोलाको ८९ हजार रुपैयाँ नै थियो।  तेजाबी सुनको मूल्य पनि स्थिर छ । तोलाको ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here