सुनचाँदीको मुल्य थपघट हुँदै

58

काठमाडौं । नेपाली बजारमा केही दिन यता सुनचाँदीको मुल्य थपघट हुँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला आज प्रतितोला ८८ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ । महासंघको अनुसार आज चाँदीको मुल्य प्रतितोला ११ सय ६० रुपैयाँमा किनबेच भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here