त्यस्तै मनकामना स्मार्ट लघुवित्तको ९ दशमलव ९३ प्रतिशत, युनाइटेड ईदी मर्दी आरविवि हाइड्रोपावरको ९ दशमलव ६४ प्रतिशत, कालिका पावर कम्पनीको ९ दशमलव ५० प्रतिशत, हिमालयन उर्जा विकास कम्पनीको ९ दशमलव ४९ प्रतिशत, छ्याङ्दी हाइड्रो र कालिका माइक्रोक्रेडिट डेभलपमेण्ट बैंकको एउटै अनुपात ९ दशमलव २१ प्रतिशत शेयरमूल्य बृद्धि भएको छ ।
तीन दिन लगातार घटेको बजार बुधवार भने १ दशमलव ९३ प्रतिशत अर्थात् ५० दशमलव ५८ अंकले बढेर बन्द भएको छ ।


















