ओरियन्टल कोलोनी डुबानमा

622

काठमाडौं / कुलेश्वरस्थित ओरियन्टल कोलोनी जलमग्न भई डुबेको छ । बिहीबारदेखि आज शुक्रबारसम्म लगातार परेको पानीका कारण कोलोनी डुबेको हो । योसँगै बल्खुस्थित तरकारी बजार जलमग्न छ भने काठमाडौँका अरु वस्तीहरु पनि डुबेको प्रहरीले जनाएकाेे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here