बाँदर धपाउने आविष्कार गर्नेलाई दश लाख पुरस्कार पाउने

151

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले बाँदर धपाउने चिज आविष्कार गर्नेलाई पुरस्कारको घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा पुनले लेखेका छन्, ‘ठट्टा गरेको होइन । नेपाली किसानहरूले धेरै दुस्ख पाएका हुनाले प्रभावकारी उपाय खोजेको हो । पुरस्कारभन्दा पनि प्रोत्साहन गरेको हो ।

विषय गम्भीर छ । सजिलो छैन । बाँदर धपाउन एकदमै प्रभावकारी चिज बनाएमा अनुसन्धान गरेबापत १० लाख रुपैयाँ पुरस्कार पाउँछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here