महाधिवेशन राप्रपाको निम्ति पुनर्जागरण : कमल थापा

109
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशन राप्रपाको निम्ति पुनर्जागरण भएको बताएका छन् ।
बिर्तामोड पुगेका उनले महाधिवेशनलगत्तै पार्टी आन्दोलनमा होमिने जनाएका हुन् । कांग्रेस र कम्युनिष्टको पार्टीको असफलता, अदूरदर्शिता र अकर्मण्यताको कारण मुलुक संकटग्रस्त भएको जनाउँदै थापाले  भ्रष्टाचारले देशलाई थला पारेको जनाए ।
धर्म परिवर्तन, बेरोजगारी समस्या समाधान नगरे मुलुक थप बर्बादीतर्फ धकेलिने थापाको टिप्पणी थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here