प्रधानमन्त्रीद्वारा बाढी, पहिरो प्रभावित क्षेत्रको निरीक्षण

83
af9L k|efljt If]qdf k|wfgdGqL b]pjf ehgL, % sflQs . s}nfnLsf] 6Lsfk'/ gu/kflnsf j8f g+ * sf] jgufpFdf s0ff{nL gbLsf] af9Lsf sf/0f ePsf] Ifltsf] lg/LIf0fdf k|wfgdGqL z]/axfb'/ b]pjf . t:jL/ M emngfy vgfn, /f;;

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो र डुवान प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्।

 प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशका कञ्चनपुरलगायत विभिन्न जिल्लामा शुक्रबार र बिहीबार निरीक्षण गरेका हुन्।  प्रधानमन्त्री देउवाले धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा बाढीपहिरो र डुवानपीडितलाई राहत दिइने जानकारी गराए ।  अल्पकालीन र दीर्घकालीन रूपमा राहत दिइने उनको धारणा थियो।

 प्रधानमन्त्री देउवा आज काठमाडौं फर्कने कार्यक्रम छ।  काठमाडौं आएपछि बाढीपहिरो प्रभावितलाई थप राहतका कार्यक्रम ल्याउने पनि उनले बताइरहेका छन्।  गत शनिबारदेखि परेको वर्षाले देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भएको छ। एक सय ३ जनाको बाढीपहिरोमा परेर मृत्यु भएकाे छ ।

तस्बिरहरू:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here