काठमाडौं । फाइजरको एक लाख ६ सय २० डोज खोप आज काठमाडौं आइपुग्दै छ । अमेरिकाबाट फाइजरको एक लाख ६ सय २० डोज खोप नेपाल आउन लागेको हो ।
यो खोप क्यान्सर तथा मिर्गौलाका गम्भीर बिरामीलाई लगाउउने सरकारको तयारी छ । यो खोप १२ वर्षदेखि १८ वर्षसम्म उमेरका बालबालिकालाई लगाउन अनुमति छ ।

















