माघमा फोनिजकाे सातौं महाधिवेशन हुने

92

काठमाडौं  । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सातौं महाधिवेशन माघ पहिलो साताका लागि तोकिएको छ।   नुवाकोटका ककनीमा बुधबार बसेको फोनिजको सातौं बैठकले महाधिवेशनको मिति माघ ७ र ८ गते तोकेको हो।

यस्तै, जिल्ला अधिवेशन मंसिर २५ र प्रदेश अधिवेशन पुस २४ गते तोकिएको छ।  फोनिजमा गुरुङ‚ लिम्बू‚ मगर‚ नेवार‚ राई‚ शेर्पा‚ तामाङ  र थारू पत्रकार संगठन आवद्ध छन्। यस्तै ४६ जिल्लामा जिल्ला समिति रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here