सुडानका प्रधानमन्त्री नजरबन्दबाट मुक्त

162
सुडानका अपदस्थ प्रधानमन्त्री अबदल्लाह हमडोक। तस्बिर : एजेन्स

हमडोक नजरबन्दमा परेपछि अन्तर्राष्ट्रिय समुदायले सुडानका सेना प्रमुख अब्देल फताह अल बुर्हानको निन्दा गरेका थिए । अन्र्राष्ट्रिय समुदायको निन्दापछि सेनाले अपदस्थ प्रधानमन्त्री र उनकी श्रीमतीलाई कडा सुरक्षाबीच घर फर्काइएको बताइएको छ ।

उनलाई सेनाले घरमै निगरानीमा राखिने बताइएको छ । सैन्य शासनविरुद्ध उत्रिएका जनतालाई सेनाले पक्राउ गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here