मुख्यमन्त्री शाक्यद्वारा राजिनामा दिइन्

70

काठमाडौं । बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज (बुधबार) पदबाट राजिनामा दिएकी छिन् ।

आज १ बजेका लागि बोलाइएको प्रदेश सभा बैठकलाई सम्बोधन गरेर शाक्यले राजिनामा दिएकी हुन् । उनले बैठकलाई सम्बोधन गर्दै विश्वासको मतको प्रस्तावमा मतदानअघि नै मार्गप्रशस्त गर्न राजिनामा दिएको जनाइन् ।

उनले आफुलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here