एमालेकाे १० औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरु कात्तिक २६ गतेसम्म छनौट

80
शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठले १० औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरु कात्तिक २६ गतेसम्म छनौट गरिसक्ने पनि निर्णय गरेको छ।

‘कात्तिक २६ गतेसम्म महाधिवेशन प्रतिनिधि छनौट गरी २८ गतेभित्र केन्द्रीय कार्यालयमा विवरण पठाइसक्ने भनेर निर्णय भएको छ,’ नेकपा एमालेका एक नेताले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here