आजबाट ‘द भ्वाइस किड्स’ प्रशारण हुने

152
काठमाडौं । रियालिटी शो ‘द भ्वाइस किड्स’ आजबाट प्रशारण हुने भएको छ । शो मा ६ देखि १४ वर्षका बच्चाहरुले सहभागिता जनाउन पाउने छन् ।

 

हिमालय टीभीमा शुक्रबार र शनिबार बेलुकी ८ बजेपछि शो प्रशारण हुनेछ । शोको ‘ब्लाइन्ड अडिसनको सुटिङ सकिएको छ । कोचको रुपमा प्रमोद खरेल, राजु लामा, मिलन अमात्य र प्रविशा अधिकारी छन् । शो को निर्देशन लक्ष्मण पौडेलले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here