सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार

58

काठमाडौं । नेपाली बजारमा आज पहेलो धातुको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै, तेजाबी सुनको मुल्य आज प्रतितोला ९३ हजार ९ सय रुपैयाँ कायम भएको छ । महासंघको अनुसार आज चाँदीको मुल्य पनि बढेको छ । चाँदीको मुल्य प्रतितोला १२ सय ८५ रुपैयाँमा किनबेच भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here