नेप्से दोहोरो अंकले बढ्यो  

60

काठमाडाैं । दोहोरो अंकले बढ्यो शेयर बजार  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ ।  यस दिन नेप्से १६.९५ अंकले बढेर २८०१.५२ विन्दु कायम भएकाे छ । सेन्सेटिभ इन्डेक्स ३.९८ अंकले बढेर ५२५.४४ विन्दु कायम भएकाे छ ।

आज २२४ कम्पनीका शेयर ७७ हजार ५१८ पटक कारोबार भएको छ । १ करोड १९ लाख ४३ हजार कित्ता शेयर खरिद बिक्री हुँदा ७ अर्ब ३७ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ ।  यस दिन बैंकिङ, ट्रेडिङ, होटल एण्ड टुरिजम, हाइड्रोपावर, फाइनान्स, अन्य र माइक्रोफाइनान्स उपसमूह बढेका छन् । विकास बैंक, नन् लाइफ इन्स्योरेन्स, उत्पादन मुलक, लाइफ इन्स्योरेन्स, म्युअुचल फण्ड र इन्भेष्टमेन्ट उपसमूह घटेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here