विप्लव र नारायणकाजीबीच भेटवार्ता

114
काठमाडौं । नेकपा माओवादी र नेकपा विप्लव समूहबीच एकताको चर्चा चलिरहँदा शीर्ष नेताहरुले भेटवार्ता तीब्र पारेका छन्।

हिजो माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आइतबार बिहान अर्का नेता नारायणकाजी श्रेष्ठसँग भेटवार्ता भएको छ।

दुई नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको चन्दको सचिवालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here