वाणिज्यसमाचार लक्ष्मी बैंककाे २ वटा नयाँ शाखा र एउटा एक्स्टेन्सन काउन्टर सञ्चालनमा December 12, 2021 138 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । लक्ष्मी बैंकले २ वटा नँँया शाखा र एउटा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सुनसरीको इनरुवा नगरपालिका वडा न.१ को शान्ति चोक र मोरङको उर्लाबारी नगरपालिका वडा न.५ को उर्लाबारी चोकमा शाखा संचालनमा ल्याएको हो। यसैगरी, बैंकले जाजरकोटको बारेकोट गाउँपालिका वडा न.८ स्थित सेपुखोलामा बैंकको ९औं एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook