काठमाडौं । पछिल्लो समय धेरैको मन मुटुमा बसेका लोकप्रिय मोडल आर्यन कार्की अभिनित पप गित “सुनन”आज सार्बजनिक भएको छ।
पछिल्लो समय अभिनयमा व्यस्त रहेका कार्किले अभिनय गरेका “मेलम्चिको पानी ” राम्री राम्री तरुनि” बोलाइदेउ मलामी” ` माया धेरै होस´गितले दर्शक को मन जित्न सफल भएको छ।
त्यस्तै सार्बजनिक गितले पनि दर्शक को मन जित्ने उनको बिस्वास छ। गायक राजन कार्कीको स्वरमा रहेको उक्त गीतमा रिता अधिकारीको शब्द तथा गायक राजन कार्कीको कम्पोज रहेको गित धुन कला केन्द्र स्टुडियोमा रेकर्ड गरेका छिन ।
सार्वजनिक गीतमा सन्तोष तिमल्सिनाको छायाँकन रहेको छ भने भिडियोलाई प्रकाश एस के ले सम्पादन गरेका छ्न।भने मिडिया पार्ट्नर मा ओ के टि भि नेपाल डट कम रहेको छ।
उक्त भिडियोमा उनै लोकप्रिय मोडल आर्यन कार्की र अनिता पौडेल को अभिनय देख्न सकिन्छ।भने भिडियो लाई सन्तोष पोखरेलले गरेका हुन।
उक्त गीतको भिडियो OK TV NEPAL Youtube च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
हेर्नुस भिडियो……

















