सेनाकाे आवेदन हाललाई स्थगित

71

काठमाडौं । नेपाली सेनाले वार्षिक कार्यतालिका अनुसार माग गरेको आवेदन हाललाई स्थगित गरेको छ।

सेनाले यसअघि रिक्त दरबन्दीमा यसअघि माग गरेको अधिकृत क्याडेटसहित विभिन्न पदको आवेदन बढ्दो संक्रमणका कारण हाललाई स्थगित गरेको हो।

ओमिक्रोनको बढ्दो संक्रमणका कारण ११ गतेदेखि सबैखाले छनोट  परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको सेनाको छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here