काठमाडाैं । नेवार समुदायको राष्ट्रिय साझा संगठन नेवाः देय् दबू कीपू (कीर्तिपुर) नगरपालिका वडा नं. १, २, ३ र ४ काे अधिवेशन गत शनिवार वाः देय् दबूको वडा १ समिति चयन भएको छ ।
अध्यक्ष्यमा कमला महर्जन, उपाध्यक्षमा न्हुच्छे दर्शनधारी, कोषाध्यक्षमा श्रीकृष्ण तण्डुकार, सहसचिवमा विकास तण्डुकार, काेषाध्यक्षमा विना महर्जन सदस्यहरुमा मन्दिरा श्रेष्ठ, चन्द्रगोपाल महर्जन, ज्ञानी कुमारी महर्जन, भुवन महर्जन, रत्नशोभा महर्जन तथा दिलकुमारी महर्जन रहेका छन् । भने नेवाः देय् दबूका वडा २ समितिमा अध्यक्षमा संघराम महर्जन, उपाध्यक्षमा सरीता महर्जन, सचिव श्रीराम महर्जन, कोषाध्यक्ष्मा सविना नापित, सदस्यहरु पुर्ण महर्जन, मचाचाई महर्जन, सुनिल महर्जन, रोसनी महर्जन तथा देववहादुर महर्जन रहेका छन् ।
साथै नेवाः देय् दबूको वडा ३ समितिको नयाँ कार्य समितिमा चयनमा चयन भएको छ । अध्यक्षमा नायो राजकुमार महर्जन, कोषाध्यक्षमा सत्यनारायण महर्जन, कोषाध्यक्ष्मा लक्ष्मीनारायण मानन्धर, सदस्यहरु अनिल महर्जन, अनिल श्रेष्ठ, विनोद श्रेष्ठ, रवि महर्जन, श्याम महर्जन , सुरेन्द्र महर्जन, राजभाई खड्गी तथा विजेस महर्जन रहेका छन्।
नेवाः देय् दबू किपू नगरपालिका वडा नं. ४ समितिको कार्य समितिमा चयन भएको छ । अध्यक्षमा डिक्सन महर्जन, उपाध्यक्षमा विकेस महर्जन, कोक्षाध्यक्षमा कृष्णकाजी महर्जन साथै सदस्यहरुमा राजकुमार महर्जन, अनिस महर्जन, प्रकास महर्जन र बुद्व महर्जन रहेका छन् ।


















