Nepal Policeसमाचार सात हजार ३४४ प्रहरी जवानहरुको सरुवा February 9, 2022 235 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । नेपाल प्रहरीले एकैचोटि सात हजार ३४४ प्रहरी जवानहरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले फागुन महिनादेखि हाल सरुवा भएको दरबन्दीबाटै तलब भत्ता पाउने जनाएको छ । फाइल-१ फाइल–२ फाइल–३ Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook