राष्ट्रघाती एमसीसीकाे विराेध प्रदर्शनमा गोली चल्यो

116

काठमाडौं  । राष्ट्रघाती एमसीसीको बिरोध गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले रबरको गोली चलाएको छ ।

बिजुली बजारमा दुई पक्षीय झडपमा प्रहरीले रबरको गोली प्रहार गरेको हो । अहिले बिजुली बजार क्षेत्र तनावग्रस्त छ । प्रदर्शनकारीतर्फ भएको घाइतेको विवरण अहिलेसम्म प्राप्त भएको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here