अस्पतालले शुक्रवार एक सूचना सार्वजनिक गर्दै दुई स्त्री रोग विशेषज्ञसहित तीन जना नवौं, मेडिकल अधिकृत (आठौँ) र जना सातौँ तहका बामोमेडिकल इन्जिनियरको माग गरेको हो। २१ वर्ष पूरा भएर ४५ वर्ष पूरा नभएकाले दरखास्त दिन सक्ने अस्पतालले जनाएको छ। इच्छुकलाई एक साता दिन भित्र दरखास्त पेस गर्न आग्रह गरिएको छ।



















