राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

163
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ओमनमा जारी टी२० विश्वकप क्रिकेट छनोट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली क्रिकेट टोलीका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई बधाई दिएकी छिन् ।

उनले आज ट्वीट गर्दै नेपाली टोलीले विश्वकप क्रिकेट खेल हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफल हुन अग्रिम शुभकामना पनि दिएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here