जसपाको बैठक बालकुमारीमा जारी

68

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ ।  ललितपुरको बालकुमारीमा बैठक जारी रहेको कार्यकारिणी सदस्य इस्तियाक राईले जानकारी दिनुभयो ।

बैठकमा संसद्मा टेबल भएको एमसीसी, विधान अधिवेशन र समसामयिक राजनीतिक विषयलगायत स्थानीय तह निर्वाचनका विषयमा छलफल हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here