खुल्ला रक्तदान सम्पन्न

117

काठमाडाैं ।  थाय् मदु त्वाःपुचःको आयोजनामा रगत नै हो हाम्रो अमुल्य नाता, भगवान नै हो हाम्रो रक्तदाता भन्ने नाराका साथ खुल्ला रक्तदान  सम्पन्न भएकाे छ ।

फागुन १४ गते भएकाे  कार्यक्रममा १५ जना केटा तथा ९ जना महिला गरी २५ जनाले रक्तदान गरेकाे थियाे ।

कार्यक्रममा  प्रविधिक सहयोग लायन्स क्लब अफ काठमाडौं,  ब्लड सर्कल तथा कान्तिपुर ब्लड बैंक  रहेकाे कार्यक्रममा   प्रमुख अतिथिका रुपमा खानेपानी,उर्जा तथा सिचाई मन्त्री (बागमती प्रदेश) माननीय वसन्त मानन्धर, काठमाडौं महानगरपालिका (उप–मेयर) हरिप्रभा खड्गी (श्रेष्ठ), महानगरीय प्रहरी बृत्त जनसेवा दिल बहादुर मल्ल  बिशेष  सहयोग रहेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here