२४ घण्टा नेपालमा २७ जनामा कोरोना संक्रमण पुष्टि

60

काठमाडौं  । पछिल्लो २४ घण्टा नेपालमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।   १ हजार ६५४ पीसीआर परीक्षणमा उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  आज संक्रमणमुक्त हुनेको संख्या २२० रहेको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here