काठमाडौं । सुरेन्द्र महर्जन ‘अमर’ लाई ज्योति फिल्मस् म्युजिक अवार्ड-२०७८ द्वारा लाईफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ ।
नेपाली साहित्य विविध विधाहरुमा निरन्तर कलम चलाउँदै आएका महर्जनलाई उक्त अवार्ड समानसाथ प्रदान गरिएको हो । उहाँ बाल्यकाल देखि नै साहित्यका विभिन्न विधाहरुमा कलम चलाउँदै आई रहेका छन् । उहाँले थुप्रै कृतिहरु पनि प्रकाशन गरिसक्नु भएको छ ।