गायिका मिना राईको नयाँ भिडियो सार्वजनिक

161

मिना राईको ‘तुवाचुङ’ दर्जनौ स्रोता रुचिको गीत गाएर आम स्रोताको मनमुटुमा बस्न सफल गायिका मिना राईको नयाँ भिडियो सार्वजनिक भएको छ ।

पुर्वको हलेसी तुवाचुङ नगरपालिकाका केहि महत्वपूर्ण स्थानहरुमा छायांकन गरिएको भिडियोमा गायिका मिना राई र गायक संगीतकार निराजन राईले अभिनय गरेको छन् ।

सेरालुङ्छा चाम्लिङको शब्द, निराजन राईको संगीत, गंगाराम राईको छायांकन ‘तुवाचुङ’ आफ्ना अघिल्ला भिडियोहरु जस्तै सफल हुने कुरामा गायिका मिना राई विश्वस्त छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here