माधवकुमार नेपाल टर्की प्रस्थान

118

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल टर्की गएका छन्।

टर्कीको अंकारामा हुने इको क्लाइमेट सम्मेलनमा सहभागी हुन उनी सोमबार राति टर्किस एअरलाइन्सको विमान मार्फत स्तानबुल गएका हुन्।

मंगलबारदेखि बिहीबारसम्म हुने सम्मेलनमा नेता नेपालले सम्बोधन गर्ने छन् । उनी चैत १९ गते शनिबार स्वदेश फर्किने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here