साताको पहिलो दिन सुनको मूल्य घट्याे

98

काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

शुक्रबार प्रतितोला ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको सुन आज चार सय रुपैयाँले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुन आज ९८ हजार ८ सयमा कारोबार भइरहेको छ ।  यता, चाँदीको मूल्य भने आज स्थीर रहेको छ ।

शुक्रबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here