एनआइसी एसिया लघुवित्तका संस्थापक सेयर सेयर बिक्रीमा

73

काठमाडौं  । एनआइसी एसिया लघुवित्तका केही संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका छन् । यसको बिक्री गर्ने मूल्य र सेयर संख्या भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इन्छुक संस्थापकले सोमबार (चैत २८ गते) बाट ३५ दिन भित्र निवेदन दिनुपर्नेछ । सेयर खरिद गर्न इच्छुक संस्थापकले एनआइसी एसिया लघुवित्तको कर्पोरेट कार्यालय बनेपा, काभ्रेमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिन कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here