रक्तदान तथा निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न

176

काठमाडौं । न्हय्मून्हय्त्वाः युवा क्लव, मुसुंबहा, का.म.न.पा १२ काे आयोजनामा लायन्स क्लब अफ काठमाडाैं ब्लाेड हुडकाे सहकार्यमा रक्तदान तथा बुद्धमाई हस्पिटलको प्राबिधिक सहयोगमा भएको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम बैशाख ३ गते शनिबार सम्पन्न भएकाे छ ।

निःशुल्क स्वास्थ्य शिबिरमा ७५ जनाले  सहभागीता जनाएको कार्यक्रममा  ३० जना रक्तदाताले रक्तदान गरेका थिए ।

आगामी मानवीय तथा समाज सेवामा अग्रसर भइ रहने सो  कार्यक्रमका संयाेजक एवम् क्लबका सदस्य सुनिल महर्जनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here