आज सुनको मूल्य तोलामा ३  सय रुपैयाँले बढ्याे

111

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३  सय रुपैयाँले बढेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला  १  लाख नौ सय कायम भएको छ।

नेपाली श्रमिकलाई कोरिया रोजगारी अझै अनिश्चित   नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार सय कायम भएको छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख एक सय थियो।

आज चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँले घटेको छ। आज चाँदी तोलामा एक हजार तीन सय ८० कायम भएको महासङ्घले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here