सुनको भाउ घट्याे

128

काठमाण्डाै – सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ ।

आज तोलामा सुन एक लाख २ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको पनि भाउ घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको  छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here