सुनको तोलाको तोलाको ९८ हजार रुपैयाँ कायम

69

काठमाडौं । सुनचाँदीको भाउमा पुनः गिरावट आएको छ । एकै दिन सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको तोलाको तोलाको ९८ हजार रुपैयाँ कायम गरेको छ । बुधबार तोलाको ९९ हजारमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा हजार रुपैयाँले नै घटेर ९७ हजार ५०० कायम भएको छ ।  यसदिन चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ गिरावट आएर तोलाको १३ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here