भरतपुर महानगरपालिकामा मतगणना तयारी

138
चितवन। भरतपुर महानगरपालिकाको मतगणनाको तयारीव तिव्र रुपमा सुरु भएको छ । शुक्रबार मध्यरातमा सकिएको सर्वदलीय बैठकले अहिले बिहान ८ बजेबाट मतगणना सुरू गर्ने निर्णय गरेको हो ।

२९ वटै वडाको ३७१ वटा मतपेटिका मतगणना स्थल औद्योगिक प्रदर्शनी केन्द्रमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here