मनाङको नार्पाभूमिमा कांग्रेसले खाता खाेल्याे

94

मनाङ- मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् ।  लामा १ सय ५८ मत ल्याएर अध्यक्ष पदमा विजयी भएका हुन् ।   मतगणनाअनुसार लामाका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १ सय ११ मत पाएका छन् ।  ४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३०४ मत खसेको थियो। केही मत बदर भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here