मृत अवस्थामा फेला

122

काठमाडौं । दाङकाे घोराही उपमहानगरपालिका-१४ दुर्गा भवानी टोल बस्ने ५५ वर्षीया तारा बिक सोही ठाउँस्थित सिद्धार्थ टोलको सडक छेउमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
रुकुम(पश्चिम), सानिभेरी गाउँपालिका-९ पनेल चौरस्थित भिरमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here