मधपानबान टाढै बस्नुपर्ने सन्देशमुलक गीत सार्वजनिक

147

काठमाडाैं । नेपालभाषामा  अय्ला अर्थात रक्सी जसको मानवजीवनमा छुट्टै महत्व रहेको छ । सन्तुलित रुपमा खानसके औषधी रुपमा काम गर्ने बढी भए बिष सरह हुने  सन्देशमूलक म्यूजिक भिडियो हाइलाइट नेपालले अय्ला हे नसाः सार्वजनिक गरेको छ ।

जसमा सुमधुर स्वर संगीत राजेश शाक्यले दिएका दिएका छन् भने शब्द  रमेश वीर डंगोलको रहेको छ ।

एरेन्जर शिव शाहीले गरेको यस म्यूजिक भिडियोमा  कलाकारहरुमा विकास शाक्य र ज्यापुनी इन्दुको विशेष अभिनयका साथै सह कलाकारहरुमा बीके नेवाः, अनिल तुलाधर, अष्ट महर्जन, विकास महर्जन, अजय महर्जन, पूर्णमाया महर्जन र रत्न महर्जन तथा बाल कलाकार,  सिरापा खड्गी रहेको छ भने क्यामेरा तथा सम्पादक  राजिन महर्जन तथा पोस्ट प्रोडक्शन कीर्तिपुर ए/भी  प्रोडक्सन गरेको यस म्यूजिक भिडियोमा निर्देशन विकास शाक्यले निर्देशन गरेका छन् ।

छाेटाे मिठाे सन्देशमूलक कथा  साे म्यूजिक भिडियाेले  जाडँ रक्सीकाे सेवनबाट जनधनकाे क्षति हुने भएकाले सकेसम्म  टाढै बस्नु पर्नेमा सन्देश दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here