समाचार पोखराबाट जोमसोमकोलागि उडेको तारा एयर सम्पर्क बिहीन May 29, 2022 96 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौ । पोखराबाट जोमसोमकोलागि उडेको तारा एयर सम्पर्क बिहीन भएको छ । १९ यात्री लिएर उडेको उक्त बिमान सम्पर्क बिहीन भएको नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ । तारा एयरको ९ एनएईटी टि्वनअटर विमान विहान ९: ५५ मा पोखराबाट उडेको थियाे । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook