प्रिमियर लिगको वर्ष खेलाडी बने मोहमद सलाह

139

काठमाडौं । लिभरपुलका अफ्रिकी फर्वाड मोहमद सलाहले प्रिमियर लिगको वर्ष खेलाडीको अवार्ड जितेका छन्।

म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डेब्रुइनालाई पछि पार्दै उनले यो अवार्ड जितेका हुन्।

सलाहले टोटेनहम हट्सपरका सन मीनसँगै समान २३ गोल गर्दै प्रिमियर लिगको गोल्डेन बुट जितेका थिए। तर उनको टिम लिभरपुलले प्रिमियर लिगको उपाधि भने जित्न सकेन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here